0  0.00

Cart

No products in the cart.

White Ground Corn | सेतो मकैको च्याख्ला

 150.00

Description

  • मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ ।
  • मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ ।
  • मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ ।
  • ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ ।
  • मकैमा भिटामिन यी र सेलेनिअम पनि छ ।
  • क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ।
  • जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
  • विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ ।

Additional information

Weight 1 kg

Reviews

There are no reviews yet.

Be the first to review “White Ground Corn | सेतो मकैको च्याख्ला”

Your email address will not be published. Required fields are marked *