0  0.00

Cart

No products in the cart.

देउती अर्गानीक विगत २०७० साल देखी निरन्तर रुपमा नेपालमा उत्पादित अर्गानीक बस्तु हरु बिक्री तथा वितरण गर्दे आईरहेको एक अनलाइन बजार हो । यसले आफ्नो स्थानमा उत्पादित अर्गानीक खाद्य ,निरन्तर स्वदेशमा उत्पादित वस्तुलाई सुपथ मुल्यमा थकाली होटल ,अर्गानिक पसलरु तथा अरगानिक साना साना पसल  प्रदान गर्दें आईरहेको छ।

ग्राहक, उत्पादक र सबैको चाहना अनुरुप चलिरहेको यो देउती अर्गानिक एक स्वच्छ र भरपर्दो अनलाईन बजार हो । हामीकहा संपूर्ण अर्गानिक खाद्य वस्तुको थोक तथा खुदरा बिक्री वितरण गर्ने, नेपालका विभिन्न जिल्लामा उत्यादन हुने अर्गानिक उत्यादनलाई सहज रुपमा कुषकबाट उपभोक्ता सम्म पुराउने , स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, स्वदेशमा केही गर्नं खोजने कार्यलाइ प्रोत्साहन गन्नें, कृषक घरदैलोमा पुगी संकलन गर्ने र उपभोगता को घर सम्मा सामान पुराउने।

स्वच्छ र स्वदेशी अर्गानिक उत्पादन रुचाउनेको लागि एक भरपरो र विश्वासिलो स्वदेशी उत्यादनलाई प्रोत्साहन दिइ स्वदेशमा खेती गर्न खोजने कृषकलाई प्रोत्साहन गर्ने।

हामी कसरी गर्छौ

हाभी आफै संगलन भइ सबै कृषकबाट अर्गानिक उत्पादन संकलन गर्छौ । यसरी संकलन गरिएका खाद्यलाई उपभोक्ताको मागअनुसार उपभोक्ताके घरदैलो सम्म सहज र सस्तो मूल्यमा पुराउछौ।

देउती अर्गानीकले आफ्नो स्थापना कालदेखि कम्तीमा ४०००० भन्दा बढहीको सामान सफल रुपमा डेलीभरी गरिसकेको छ। हामिले कर्णाली प्रदेशको  जुम्ला, सर्चेत, दैलेख, कालीकोट लगायतका जिल्लाबाट आँफै संकलन गर्छौ र नेपालका अरु जिल्लाबाट संकलनका लागि सबे किसानसंग सहकार्य अघि बढाउदै छौ।