Jau KO Chyakla , Barley Ground Corn (जौ च्याख्ला)
₨ 200.00
Category: Ground Corn
Tags: barley, ground corn
Description
- जौको च्याख्लाले शरीरलाई हाइड्रेट राख्ने मात्र होइन, पेटलाई सितल पनि बनाउँछ ।
- यसले शरीरमा रहेकोल विषाक्त तत्व पिसाबको माध्यामबाट बाहिर निकाल्छ । साथसाथै यसले मिर्गौलालाई पनि शुद्धिकरण गर्छ ।
- च्याख्लामा एन्टि इन्फ्लाइमेन्ट्री गुण हुन्छ, जसले जोर्नीको दुखाईबाट छुटकारा दिलाउँछ ।
- मधुमेह रोगीका लागि बढी लाभदायक छ । जौको च्याख्लामा बीटा ग्लूकेन नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोज अवशोषित गर्छ र ब्लड शुगरको मात्रा सन्तुलित राख्छ ।
- मिर्गौलामा पत्थरी भएमा यसबाट छुटकारा पाउनका लागि जौको च्याख्ला रामबाण उपचार हो । एक गिलास पानीमा सातु मिश्रण गरेर नियिमत सेवन गर्दा मिर्गौलाको पत्थरी हट्छ
- च्याख्ला प्रोटिनको पनि स्रोत हो ।
- च्याख्लाले खासगरी पेटको समस्यालाई पनि कम गर्छ ।
- कलेजोलाई बलियो बनाउँछ ।
- च्याख्लाको एक प्राकृतिक औषधी पनि हो ।
- च्याख्लाको गुणबारे आयुर्वेदमा उल्लेख छ । आयुर्वेदमा यसलाई टर्रो, केही मधुर र नरम भनी उल्लेख गरिएको छ ।
- यसले कण्ठरोग, चर्मरोग, सास एवं कफ रोगमा फाइदा गर्ने गर्दछ ।
Related
Additional information
| Weight | 1 kg |
|---|
Be the first to review “Jau KO Chyakla , Barley Ground Corn (जौ च्याख्ला)” Cancel reply




Reviews
There are no reviews yet.