Red Ground Corn | रातो मकै च्याख्ला
₨ 120.00
Description
- मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ ।
- मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ ।
- मकैमा भिटामीन बी, पोटासियम, फसफोरस र फलाम निहित रहेको हुन्छ ।
- ती मध्ये मुटुको क्षमता बढाउने पोटासियमको क्षमता छ ।
- मकैमा भिटामिन यी र सेलेनिअम पनि छ ।
- क्यान्सर निवारण गर्ने सेलेनिअमको क्षमता हुन्छ।
- जीवकोषलाई पतन हुने अवस्थाबाट जोगाउन सक्ने तथा रगतभित्रको कोलेस्टरोलको मात्रालाई कम पार्न सक्ने ताजा कलिला मकै को क्षमता हुन्छ ।
- विशेषत: नेपालमा मकै भुटेर वा पिठो बनाई ढिंडो बनाई खाइन्छ ।
Additional information
| Weight | 1 kg |
|---|




Reviews
There are no reviews yet.