Kaguno Chamal / Foxtail Millet Rice (कागुनो चामल)
₨ 350.00
Description
- ग्लुटोनरहित प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता खनिज पदार्थका लागि कागुनोलाई दैनिक खानामा समावेश गर्न सकिन्छ । व
- कागुनोमा ठोस फाइबर हुने हुँदा पाचन क्रिया सहज हुन्छ ।
- मधुमेह अथवा सुगरका रोगीहरूका लागि सेतो चामलको साटो कागुनो बढी स्वस्थकर हुन्छ ।
- नियन्त्रणमा पनि यसको महत्वपूर्ण योगदान हुन्छ जसका कारण हृदयाघातको जोखिम कम हुन्छ ।
- यसमा एन्टिअक्सिडेन्टको मात्रा बढी पाइन्छ|
Additional information
| Weight | 1 kg |
|---|




Keem Moon –
nice quality 👍
Keem Moon –
Nice one
Pramila Bohora –
aru thau bata lida kir kir lagako thyo hajur ko bata lida lagena keep it up