0  0.00

Cart

No products in the cart.

Barley Rice (जौ चामल)

(1 customer review)

 200.00

Category: Tags: ,

Description

  • जौको चामलले शरीरलाई हाइड्रेट राख्ने मात्र होइन, पेटलाई सितल पनि बनाउँछ ।
  • यसले शरीरमा रहेकोल विषाक्त तत्व पिसाबको माध्यामबाट बाहिर निकाल्छ । साथसाथै यसले मिर्गौलालाई पनि शुद्धिकरण गर्छ ।
  • जौको चामलमा एन्टि इन्फ्लाइमेन्ट्री गुण हुन्छ, जसले जोर्नीको दुखाईबाट छुटकारा दिलाउँछ ।
  • मधुमेह रोगीका लागि बढी लाभदायक छ । जौको च्याख्लामा बीटा ग्लूकेन नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोज अवशोषित गर्छ र ब्लड शुगरको मात्रा सन्तुलित राख्छ ।
  • मिर्गौलामा पत्थरी भएमा यसबाट छुटकारा पाउनका लागि जौ रामबाण उपचार हो ।
  • जौको चामल प्रोटिनको पनि स्रोत हो ।
  • जौको चामलले खासगरी पेटको समस्यालाई पनि कम गर्छ ।
  • कलेजोलाई बलियो बनाउँछ ।
  • जौको चामल एक प्राकृतिक औषधी पनि हो ।
  • जौको चामल गुणबारे आयुर्वेदमा उल्लेख छ । आयुर्वेदमा यसलाई टर्रो, केही मधुर र नरम भनी उल्लेख गरिएको छ ।
  • यसले कण्ठरोग, चर्मरोग, सास एवं कफ रोगमा फाइदा गर्ने गर्दछ ।

Additional information

Weight 1 kg

1 review for Barley Rice (जौ चामल)

  1. Ratan Budha

    Product quality is very good. I will suggest or recommend other to use/ test this product ones time.

Add a review

Your email address will not be published. Required fields are marked *