Jumla Walnut (जुम्ली ओखर)
₨ 1,100.00
Description
- महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनुपर्छ, ठीक हुन्छ।
- ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ। साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ।
- यसमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि-६, बि-१२, सि, डि, इ र के पाइन्छ। यो प्रोटिनको पनि राम्रो स्रोत हो।
- साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो।
- प्रोटिन- यसले मांशपेशी बढाउन सहयोग गर्छ। एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ।
- भिटामिन डि यसले क्याल्सियम ग्रहण गर्न सहयोग गर्छ। हड्डीका लागि क्याल्सियम एकदमै जरुरी हुन्छ।
- फोलेट वा फालिक एसिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्छ।
- ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोगी हुन्छ।
- बिहान र मध्यन्ह दुई वटा ओखर चपाएर खानुपर्छ, जसले कोलोस्ट्रोर नियन्त्रण गर्छ। हृदय रोग लाग्नबाट बचाउँछ।
- महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनुपर्छ, ठीक हुन्छ।
Additional information
| Weight | 1 kg |
|---|






Bibek Pandey –
No other Walnut beat the local walnut in Nepal .
I have been consuming this particular item since 2022 .
Worthy , healthy and tasty.