Barley Rice (जौ चामल) 1 KG
Rated 5.00 out of 5 based on 1 customer rating
(1 customer review)
₨ 200.00
Category: Rice
Tags: barley rice, rice
Description
- जौको चामलले शरीरलाई हाइड्रेट राख्ने मात्र होइन, पेटलाई सितल पनि बनाउँछ ।
- यसले शरीरमा रहेकोल विषाक्त तत्व पिसाबको माध्यामबाट बाहिर निकाल्छ । साथसाथै यसले मिर्गौलालाई पनि शुद्धिकरण गर्छ ।
- जौको चामलमा एन्टि इन्फ्लाइमेन्ट्री गुण हुन्छ, जसले जोर्नीको दुखाईबाट छुटकारा दिलाउँछ ।
- मधुमेह रोगीका लागि बढी लाभदायक छ । जौको च्याख्लामा बीटा ग्लूकेन नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोज अवशोषित गर्छ र ब्लड शुगरको मात्रा सन्तुलित राख्छ ।
- मिर्गौलामा पत्थरी भएमा यसबाट छुटकारा पाउनका लागि जौ रामबाण उपचार हो ।
- जौको चामल प्रोटिनको पनि स्रोत हो ।
- जौको चामलले खासगरी पेटको समस्यालाई पनि कम गर्छ ।
- कलेजोलाई बलियो बनाउँछ ।
- जौको चामल एक प्राकृतिक औषधी पनि हो ।
- जौको चामल गुणबारे आयुर्वेदमा उल्लेख छ । आयुर्वेदमा यसलाई टर्रो, केही मधुर र नरम भनी उल्लेख गरिएको छ ।
- यसले कण्ठरोग, चर्मरोग, सास एवं कफ रोगमा फाइदा गर्ने गर्दछ ।
Related
Additional information
| Weight | 1 kg |
|---|
1 review for Barley Rice (जौ चामल) 1 KG
Add a review Cancel reply




Ratan Budha –
Product quality is very good. I will suggest or recommend other to use/ test this product ones time.