White Corn (सेतो मकै दाना)
₨ 100.00
Description
- सेतो मकैमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड, ग्लुकोज तथा बढी प्रोटिन, क्याल्सियम, मिनरल, फस्फोरस आदि तत्व पाइन्छ ।
- मकैमा मुख्यतः कार्बाेहाइड्रेड पाइन्छ ।
- त्यसबाहेक मकैमा प्रोटिन र चिल्लो पदार्थ पनि हुन्छ, जुन शरीरको लागि अतिआवश्यक पोषक तत्वहरू हुन् ।
- सेतो मकै खासगरी पहेँलो, सेतो र फिक्का बैजनी रंगको हुन्छ ।
- पौष्टिक तत्वका हिसाबले सबै रंगका सेतो मकै उत्तिकै पौष्टिक हुन्छ ।
- सामान्यतया १०० ग्राम पहेँलो सेतो मकैमा निम्न पोषक तत्व पाउने गरिन्छ ।
Additional information
| Weight | 1 kg |
|---|



Reviews
There are no reviews yet.