0  0.00

Cart

No products in the cart.

Kodo (कोदो)

(1 customer review)

 120.00

Description

  • यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ ।
  • यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ।
  • सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ।
  • स्तनपान गराउनेहरूका लागि समेत यो दूध बढाउने आधार बन्छ ।
  • क्यान्सर, मुटुरोग र मधुमेहबाट जोगाउँछ

Additional information

Weight 1 kg

1 review for Kodo (कोदो)

  1. suman

    kodo

Add a review

Your email address will not be published. Required fields are marked *