Description
- जौले शरीरलाई हाइड्रेट राख्ने मात्र होइन, पेटलाई सितल पनि बनाउँछ ।
- यसले शरीरमा रहेकोल विषाक्त तत्व पिसाबको माध्यामबाट बाहिर निकाल्छ । साथसाथै यसले मिर्गौलालाई पनि शुद्धिकरण गर्छ ।
- जौमा एन्टि इन्फ्लाइमेन्ट्री गुण हुन्छ, जसले जोर्नीको दुखाईबाट छुटकारा दिलाउँछ ।
- मधुमेह रोगीका लागि बढी लाभदायक छ । जौको च्याख्लामा बीटा ग्लूकेन नामक तत्व हुन्छ, जसले शरीरमा ग्लुकोज अवशोषित गर्छ र ब्लड शुगरको मात्रा सन्तुलित राख्छ ।
- मिर्गौलामा पत्थरी भएमा यसबाट छुटकारा पाउनका लागि जौ रामबाण उपचार हो । एक गिलास पानीमा सातु मिश्रण गरेर नियिमत सेवन गर्दा मिर्गौलाको पत्थरी हट्छ
- जौ प्रोटिनको पनि स्रोत हो ।
- जौले खासगरी पेटको समस्यालाई पनि कम गर्छ ।
- कलेजोलाई बलियो बनाउँछ ।
- जौको एक प्राकृतिक औषधी पनि हो ।
- जौको गुणबारे आयुर्वेदमा उल्लेख छ । आयुर्वेदमा यसलाई टर्रो, केही मधुर र नरम भनी उल्लेख गरिएको छ ।
- यसले कण्ठरोग, चर्मरोग, सास एवं कफ रोगमा फाइदा गर्ने गर्दछ ।
Related
Additional information
| Weight | 1 kg |
|---|
Be the first to review “Jumla KO jau ,Barley ( जौ को दाना )” Cancel reply
Related products
-
-
-
-
Rated 0 out of 5Select options This product has multiple variants. The options may be chosen on the product page



Reviews
There are no reviews yet.